'तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। '
मत्ती 6:33
'येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन। '
यूहन्ना 14:6
'परमेश्वर _____ हुनुहुन्छ, र उहाँका आराधकहरूले _____ र _____ आराधना गर्नुपर्छ।” '
यूहन्ना 4:24
1. आत्मा
2. आत्मा र सत्यतामा
Who was the winner of 2022 World Cup?
Argentina
What is the smallest and biggest country by land?
Name 2
Vatican City - smallest
Russia - biggest
मैले रातभरि परमेश्वरसँग कुस्ती खेलने ब्यक्तिको नाम के हो
याकूब
तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।”
यहोशू 24:15
'मानिसले आफ्नो _____ आफ्नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्यसका कदमहरूको निर्धारण गर्नुहुन्छ। '
हृदयमा
Which country holds the record for the most World Cup wins?
Brazil
(1958, 1962, 1970, 1994, 2002)
This country is tallest "city of light"
Paris
मेरो नामको अर्थ "उनी हाँस्छ्न"?
Issac
इसहाक
'तपाईंका वचन मेरा गोडाका निम्ति बत्ती, र मेरो बाटोको निम्ति उज्यालो हो। '
Exact Verse
भजनसंग्रह 119:105
'यसरी हामीप्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौं र विश्वास गर्छौं। परमेश्वर ____ हुनुहुन्छ, र जो ____ रहन्छ त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर उसमा रहनुहुन्छ। '
१ यूहन्ना 4:16
1. प्रेम
2. प्रेममा
Which player holds the most world cup wins?
Pelé
What are the national animal of Australia and Nepal?
Australia - Emu, Kangaroo
Nepali Cow
'म असल गोठालो हुँ। असल गोठालाले आफ्ना भेड़ाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ। '
यूहन्ना 10:11
'किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।'
रोमी 6:23
' धन्य ____, किनभने तिनीहरूले पृथ्वीको _____ पाउनेछन्। '
मत्ती 5:5
1. नम्रहरू,
2. अधिकार
Who is better Messi or Ronaldo?
Ronaldo for ME
This Italian city is famous for its leaning bell tower.
Pisa
“होमबलि र बलिदानभन्दा बेसी परमप्रभुले आज्ञापालन नै रुचाउनुहुन्न र? आज्ञापालन बलिदानभन्दा उत्तम हो, र उहाँको वचन मान्नु भेड़ाको बोसोभन्दा असल हो। '
१ शमूएल 15:22
'हेर, म ढोकामा उभिएर ढकढक्याउँछु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्यसकहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु, र त्यसले मसँग खानेछ। '
प्रकाश 3:20
'किनकि परमेश्वरको वचन _____ र ______ हुन्छ, र कुनै पनि दुईधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ। यसले _____र _______ त्यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्मलाई भाग-भाग पारुञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ। '
हिब्रू 4:12
' जीवित र क्रियाशील
प्राण र आत्मालाई
Where was the last 5 Fifa World Cup matches help?
Name those countries Inc This year
2026 - USA, MEXICO, CANADA
2022 - QATAR
2018 - RUSSIA
2014 - BRAZIL
2010 - SOUTH AFRICA
1 January 1901