तरबारे नाच कुन समुदायमा प्रचलित छ
थारु समुदाय
सखिया नृत्य कुन समुदायमा प्रचलित छ?
थारु समुदाय
सिंङ्गारु नाच कुन जिल्लाहरूमा प्रचलित छ?
डोल्पा, रुकुम, सल्यान, जाजरकोट
सराय नाचमा प्रयोग हुने हतियार के-के हुन्?
खुकुरी, तरवार, खुंडा
संगिनी नृत्य कुन पूजामा गाइने र नाचिने गरिन्छ?
सत्यनारायणको पूजा
ख्याली नाचमा केलाई गीतिलयमा ढालेर गाइन्छ
ऐतिहासिक र पौराणिक कथालाई
सखिया नृत्य कुन पर्वको समयमा नाचिने नृत्य हो?
माघी पर्व
सराय नाच कहिले नाचिने नृत्य हो?
दशैंको समयमा
संगिनी नृत्य कुन समुदायमा प्रचलित छ
ब्राह्मण-क्षत्री समुदायका महिलाहरू
पुलुकी नाच कुन समुदायमा प्रचलित छश्?
ज्यापू समुदाय
पुलुकी नाच कहिले प्रदर्शन गरिन्छश्?
इन्द्रजात्राको बेला
पुलुकी नाचमा के को प्रतिकका रूपमा अभिनय गरिन्छ
हनुमान र हात्ती
मुन्धुम नाच कुन समुदायको धार्मिक ग्रन्थमा आधारित छ?
लिम्बु समुदाय
चरित्र नृत्य कुन क्षेत्रमा प्रचलित छ?
नेपालको तराई क्षेत्र
हनुमान नृत्य कुन कथामा आधारित छ?
पौराणिक कथा
चर्या नाच कुन शैलीको नाच हो?
शास्त्रीय नाच
पञ्चबुद्ध नाच कुन धर्ममा आधारित छ?
बौद्ध धर्म
सोरठी नृत्य कुन समुदायमा प्रचलित छ?
गुरुङ र मगर समुदाय
सोरठी नृत्य कुन कथामा आधारित छ?
राजा जय सिंह र रानी हेमन्तीको कथा
हुर्रा नाच कहाँ प्रचलित छ?
धनकुटा र पाँचथर
देउडा नाच कुन क्षेत्रमा प्रचलित छर?
सुदूरपश्चिम प्रदेश
सलहेस नाच कुन समुदायमा प्रचलित छ?
दुसाध र मुसहर समुदाय
जटजटिन नाच कसलाई खुसी पार्न नाचिने चलन छ?
भगवान् इन्द्रलाई
झिझिया नृत्य कुन समुदायमा प्रचलित छ?
मैथिली समुदाय
बालन नृत्य केसँग सम्बन्धित छ?
श्रीकृष्णको चरित्रसँग