Folk Dance A
Folk Dance B
Folk Dance C
Folk Dance D
Folk Dance E
100

तरबारे नाच कुन समुदायमा प्रचलित छ

थारु समुदाय

100

सखिया नृत्य कुन समुदायमा प्रचलित छ?

थारु समुदाय

100

 सिंङ्गारु नाच कुन जिल्लाहरूमा प्रचलित छ?

डोल्पा, रुकुम, सल्यान, जाजरकोट

100

 सराय नाचमा प्रयोग हुने हतियार के-के हुन्?

खुकुरी, तरवार, खुंडा

100

संगिनी नृत्य कुन पूजामा गाइने र नाचिने गरिन्छ?

सत्यनारायणको पूजा

200

 ख्याली नाचमा केलाई गीतिलयमा ढालेर गाइन्छ

ऐतिहासिक र पौराणिक कथालाई

200

सखिया नृत्य कुन पर्वको समयमा नाचिने नृत्य हो?

माघी पर्व

200

 सराय नाच कहिले नाचिने नृत्य हो?

दशैंको समयमा

200

संगिनी नृत्य कुन समुदायमा प्रचलित छ

ब्राह्मण-क्षत्री समुदायका महिलाहरू

200

पुलुकी नाच कुन समुदायमा प्रचलित छश्?

ज्यापू समुदाय

300

पुलुकी नाच कहिले प्रदर्शन गरिन्छश्?

इन्द्रजात्राको बेला

300

पुलुकी नाचमा के को प्रतिकका रूपमा अभिनय गरिन्छ

हनुमान र हात्ती

300

मुन्धुम नाच कुन समुदायको धार्मिक ग्रन्थमा आधारित छ?

लिम्बु समुदाय

300

 चरित्र नृत्य कुन क्षेत्रमा प्रचलित छ?

नेपालको तराई क्षेत्र

300

 हनुमान नृत्य कुन कथामा आधारित छ?

पौराणिक कथा

400

चर्या नाच कुन शैलीको नाच हो?

शास्त्रीय नाच

400

पञ्चबुद्ध नाच कुन धर्ममा आधारित छ?

 बौद्ध धर्म

400

सोरठी नृत्य कुन समुदायमा प्रचलित छ?

गुरुङ र मगर समुदाय

400

सोरठी नृत्य कुन कथामा आधारित छ?

राजा जय सिंह र रानी हेमन्तीको कथा

400

हुर्रा नाच कहाँ प्रचलित छ?

धनकुटा र पाँचथर

500

देउडा नाच कुन क्षेत्रमा प्रचलित छर?

सुदूरपश्चिम प्रदेश

500

सलहेस नाच कुन समुदायमा प्रचलित छ?

दुसाध र मुसहर समुदाय

500

जटजटिन नाच कसलाई खुसी पार्न नाचिने चलन छ?

 भगवान् इन्द्रलाई

500

झिझिया नृत्य कुन समुदायमा प्रचलित छ?

मैथिली समुदाय

500

 बालन नृत्य केसँग सम्बन्धित छ?

श्रीकृष्णको चरित्रसँग

M
e
n
u