Animals (जनावरहरू)
Food & Drink (खानेकुरा)
Toys & Play (खेल्ने कुरा)
Family & Home (घर र परिवार)
School Basics (विद्यालय)
100

A big fish.

ठूलो माछा ।

100

Good food

मीठो खाना

100

Play ball!

बल खेल !

100

My mom

मेरी आमा

100

My book

मेरो किताब

200

Fast rabbit

 छिटो  खरायो।

200

Drink water

पानी पिऊ

200

Catch the ball

बल समात ।

200

Open the door.

ढोका खोल ।

200

Blue pen

नीलो कलम

300

Look at the bird!

चरालाई हेर !

300

Water is cold.

पानी चिसो छ ।

300

Run fast!

छिटो दगुर !

300

This is my house.

यो मेरो घर हो ।

300

This is my paper.

यो मेरो कागज हो ।

400

The bird flies.

चरा उड्छ ।

400

I am hungry.

मलाई भोक लाग्यो ।

400

You are my friend.

तिमी मेरो साथी हौ ।

400

I have a brother.

मेरो एउटा भाइ छ ।

400

I have three books.

मसँग तीनवटा किताब छन् ।

500

I like cats.

मलाई बिरालो मन पर्छ ।

500

Mama is cooking.

आमा पकाउँदै हुनुहुन्छ ।

500

We are playing.

हामी खेल्दैछौँ ।

500

I want to sleep.

म सुत्न चाहन्छु ।

500

I go to school.

म विद्यालय/पाठशाला  जान्छु ।

M
e
n
u