Round !
Round 2
Round 3
10

५९. रोमी ११ अनुसार अन्यजातिहरूको उद्धारले इस्राएललाई के गर्न उत्प्रेरित गर्ने आशा पावलले राखेका थिए?

उत्तर: डाह/ईर्ष्या गर्न। पद: रोमी ११:११, १४

10

५१. रोमी ११ मा पावलले आफू कुन जातिका मानिस भएको बताए?

उत्तर: इस्राएली। पद: रोमी ११:१

10

५६. रोमी १२ अनुसार सङ्कष्टमा विश्वासीहरूले के गर्नुपर्छ?

उत्तर: धैर्य धारण गर्नुपर्छ। पद: रोमी १२:१२

10

४७. रोमी १२ अनुसार धेरै अङ्गहरू भए पनि हामी ख्रीष्टमा के हौं?

उत्तर: एउटै शरीर। पद: रोमी १२:४–५

10

५२. रोमी १२ अनुसार “सन्‍तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्‍कार _ राख।”

उत्तर: कायम पद: रोमी १२:१३

10

४६. रोमीको पत्रका लेखक को हुन्?

उत्तर: पावल। पद: रोमी १५:१५–१६

10

४८. रोमी १३ मा विश्वासीहरूले अधिकारीहरूलाई के गर्नुपर्छ?

उत्तर: आदर पद: रोमी १३:७

10

५३. रोमी १३ अनुसार रात बित्यो र के नजिक आयो?

उत्तर: दिन। पद: रोमी १३:१२

10

५७. रोमी १४ अनुसार हामीले अर्को व्यक्तिलाई न्याय गर्नुको सट्टा के कुरामा ध्यान दिनुपर्छ?

उत्तर: आफ्नो भाइलाई ठेस नलगाउने कुरामा। पद: रोमी १४:१३

10

४९. विश्‍वासमा कमजोर हुनेले चाहिँ सागसब्‍जी मात्र खान्‍छ। true or false

उतर: हो पद: रोमी १४:२

10

५४. रोमी १५ अनुसार पावल रोममा केही समय के गर्न चाहन्थे?

उत्तर: विश्वासीहरूसँग सङ्गतिको आनन्द लिन। पद: रोमी १५:२४

10

५८. रोमी १५ अनुसार पावलले अन्यजातिहरूका निम्ति के सेवकाइ गरिरहेका थिए?

उत्तर: परमेश्वरको सुसमाचारको सेवकाइ। पद: रोमी १५:१६

10

५०. रोमी १६ मा फिबी पुरुष थिइन् कि महिला?

उत्तर: महिला। पद: रोमी १६:१–२

10

५५. रोमी १६ अनुसार प्रिस्का र अकिलासले पावलको निम्ति के जोखिम उठाएका थिए?

उत्तर: आफ्नो जीवनसमेत जोखिममा राखेका थिए। पद: रोमी १६:४

10

६०. रोमी १६ को अन्त्यमा शान्तिका परमेश्वर कससँग रहून् भनेर भनिएको छ?

उत्तर: सबैसँग। पद: रोमी १६:३३

M
e
n
u