इस्राएलका पहिलो महायाजक को थिए?
Who was the first high priest of Israel?
हारून
Aaron
मूसा ले दश आज्ञा कुन पहाडमा पाए?
On what mountain did Moses receive the Ten Commandments?
Mount
Mount Sinai
सीनै पर्व
What was the occupation of Matthew before following Jesus?
येशूलाई पछ्याउनु अघि मत्तीको पेशा के थियो?
tax collector
कर उठाउने
Which prophet was known for confronting King Ahab?
राजा आहाबसँग सामना गर्न प्रसिद्ध भविष्यवक्ता को थिए?
Elijah
एलियाह
Who wrote the book of Acts?
प्रेरितहरूको पुस्तक कसले लेखे?
Luke
लूका
भविष्यवक्ता सामुएलकी आमा को हुन्?
Who was the mother of the prophet Samuel?
हन्ना
Hannah
What book of the Bible comes directly after Deuteronomy?
व्यवस्थाविवरणपछि कुन पुस्तक आउँछ?
Joshua
यहोशू
Which Gospel was written by a physician?
कुन सुसमाचार एक चिकित्सकले लेखेका हुन्?
Luke
लूका
Which prophet saw visions of wheels within wheels?
चक्काभित्र चक्का देख्ने दर्शन कुन भविष्यवक्ताले देखे?
Ezekiel
यहेजकेल
To what city was Paul writing when he discussed love in chapter 13?
प्रेमको बारेमा अध्याय १३ मा पावलले कुन शहरलाई पत्र लेखेका थिए?
Corinth
कोरिन्थ
Which judge made a vow that resulted in sacrificing his daughter?
कुन न्यायकर्ताले यस्तो प्रतिज्ञा गरे जसको कारण आफ्नी छोरी बलि दिनुपर्यो?
Jephthah
येफ्थाह
How many years did Israel wander in the wilderness?
इस्राएल कति वर्ष जंगलमा भट्किरहे?
40 barsa
४० वर्ष
येशूले लाजरसलाई कुन शहरमा जीवित पार्नुभयो?
In which town did Jesus raise Lazarus from the dead?
बेथानी
Bethany
Which prophet was told to eat a scroll?
कुन भविष्यवक्तालाई एउटा पुस्तकको पट्टी खान भनियो?
Ezekiel
यहेजकेल
Which apostle was imprisoned on the island of Patmos?
कुन प्रेरितलाई पातमोस टापुमा बन्दी बनाइयो?
John
यूहन्ना
यशायाले आफ्नो सेवकाइ सुरु गर्दा कुन राजा थिए?
Who was king when Isaiah began his ministry?
राजा उज्जियाह
Raja Uzziah
What object was placed inside the Ark of the Covenant?
करारको सन्दूकभित्र के राखिएको थियो?
Patthar ko patra (Das Agya), Aaron ko lauro, manna
ढुंगाका पाटी (दश आज्ञा), हारूनको लौरो, मन्ना
What feast was Jesus celebrating at the Last Supper?
न्तिम भोजको बेला येशूले कुन पर्व मनाइरहनुभएको थियो?
Passover
निस्तार पर्व
Daily Double
Daily Double
What couple lied to the Holy Spirit and died in Acts 5?
प्रेरित ५ मा कुन दम्पतीले पवित्र आत्मासँग झूट बोलेर मृत्यु पाए?
Ananias ra Sapphira
अननियास र सप्पिरा
परमेश्वरको चिन्हको रूपमा गोमेर नामकी स्त्रीसँग विवाह गर्ने पुरानो नियमका भविष्यवक्ता को थिए?
Which Old Testament prophet married a woman named Gomer as a sign from God?
होशे
Hosea
What foreign empire destroyed Jerusalem and the first temple in 586 BC?
ई.पू. ५८६ मा यरूशलेम र पहिलो मन्दिर कुन साम्राज्यले नष्ट गर्यो?
Babylon
बाबेल
What Old Testament prophet did Jesus quote while on the cross?
क्रूसमा हुँदा येशूले कुन पुरानो नियमका भविष्यवक्ताको वचन उद्धृत गर्नुभयो?
David (Bhajan 22)
दाउद
Which prophet accurately predicted the fall of Nineveh?
निनवेहको पतनको सही भविष्यवाणी गर्ने भविष्यवक्ता को थिए?
Nahum
नहूम
Which church was warned that it was “lukewarm” in Revelation?
प्रकाशको पुस्तकमा “न त तातो न त चिसो” भनेर कुन मण्डलीलाई चेतावनी दिइएको थियो?
Laodicea
लाओदिकिया