Bible Character
Bible Verse I
Bible Verse II
Bible Event
Bible Materials
100

परमेश्वरले कसलाई जिउँदै उठाइलानु भयो? 

हनोकलाई (उत्त्पति ५ः२४) 

100

परमप्रभूले अब्राहामलाई भन्नु भयो, "तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउनेछ, त्यहा जा"।  यो खण्ड बाइबलमा कहाँ पाइन्छ? 

उत्त्पत्ति १२ः१ 

100

मत्ती १८ः१४ अनुसार, ..................... छ र? आउँदो साल तोकिएकै समयमा म तँकहाँ फर्किआउनेछु, र साराको एक जना छोरा हुनेछ।”

परमप्रभुको निम्‍ति कुनै कुरो कठिन

100

जलप्रलयपछि नोआले के बनाए? 

वेदी (उत्पत्ती ८ः२० )

100

परमेश्वरले सूर्य, चन्द्र, नक्षत्र र ताराहरु कुन दिन सृष्टि गर्नुभयो? 

चौथो दिन 

200

हव्बाको तेस्रो सन्तानको नाम के हो? 

शेत (उत्त्पति ४ः२५) 

200

उत्पत्ति २२ः१४, यसकारण अब्राहामले त्‍यस ठाउँको नाउँ “....................” राखे।  

परमप्रभुले जुटाउनुहुन्‍छ

200

 उत्पत्ति २८ः१५ अनुसर,  हेर्, .............. र तँ जहाँसुकै गए तापनि तँलाई .................गर्नेछु, र तँलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु। मैले तँलाई भनेको कुरा पूरा नगरुञ्‍जेल म तँलाई छोड्‌नेछैनँ।”

म तँसँग छु; रक्षा

200

येशू यरूशलेम प्रवेश गर्दा मानिसहरूले के-के ओछ्याएर उहाँको स्वागत गरे? (

कतिले आफ्ना लुगा र अरुहरुले रुखका हाँगा (मत्ती २१:८–९)

200

येशूले चेलाहरुलाई यात्राका निम्ति के -के नलिनको लागि भन्नुभयो? 

झोली, दुई जोर दौरा, जुत्ता र लौरो (मत्ती १०ः१०) 

300

परमेश्वरले दिएको खतनाको विधी अनुसार आठँ दिनमा खतना हुने प्रथम व्यक्ति को हुन्? 

इसाहाक (उत्त्पति २१ः४) 

300

तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्‍केको हरेक वचनले जीवित रहँदछ’।”यो खण्ड बाबइलको कुन पुस्तकको कति पदमा पाउँछौँ? 

मत्ती ४ः४ (सहि उत्तर) 

300

 मत्ती ९ः१३   म.......................।’ किनकि म धर्मीलाई होइन, तर पापीहरूलाई बोलाउन आएँ।

 बलिदान होइन, दया चाहन्‍छु

300

याकूबले लडाइँ नगरी इसावको क्रोधबाट बच्न के गरे?   

उपहार (उत्पत्ति ३३:३–४)

300

आदम र हव्वाले लुगा बनाउन प्रयोग गरेको पहिलो सामग्री के थियो?

अञ्जिरका पातहरु  (उत्पत्ति ३:७)

400

येशूको रुप परिवर्तन भएको समयमा येशूसँग को-को कुरा गरिरहेका चेलाहरुले देखे? 

मोशा र एलिया (मत्ती १७ः३) 

400

मत्ती ७ः७ मा के लेखिएको छ? 

माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्‍याओ त तिमीहरूका निम्‍ति उघारिनेछ।

400

म बादलमा मेरो इन्‍द्रेनी राख्‍तछु, र मेरो र पृथ्‍वीको बीचमा त्‍यो एउटा करारको चिन्‍ह हुनेछ। यो  बाइबलको कहाँ पाइन्छ? 

उत्पत्ति ९ः१३ 

400

येशूले क्रुसमा ठूलो स्वरले कराएर आफनो आत्मा त्याग्नुभइपछि मन्दिरको पर्दा कुन दिशातिर च्यातियो? 

टुप्‍पादेखि फेदसम्‍म दुई भाग भएर (मत्ती२७ः५१) 

400

पूर्वका जोतिषिहरुले बालक येशूलाई के-के चढाए? 

सुन, सुगन्धित धूप र मूर्र (मत्ती २ः २१) 

500

येशूको मृत शरीरलाई दफन गर्न कसले मागे? 

अरिमाथीयाका योसेफले (मत्ती २७ः५७) 

500

मत्ती ५ः १६ मा के लेखिएको छ? 

यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।

500

उत्पत्ति १ः२७ मा के लेखिएको छ? 

यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो।परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।

500

भाषा खलबलिएको घटाना मत्तीको पुस्तकको कति अध्यायमा पाइन्छ? 

मत्तीमा होइन तर उत्पत्ति ११ अध्यायमा 

500

परमेश्वरले जनावरहरूलाई केबाट बनाउनुभयो? (उत्पत्ति 2:19)

भूमिबाट (उत्पत्ति २ः१९)