Bible Character
Bible Verse I
Bible Verse II
Bible Event
Miscellaneous
100

येशूको आमाको नाम के हो? 

मरियम (मत्ती 1:18)

100

यसकारण ……………..सुहाउँदो फल फलाओ।

पश्चाताप (मत्ती ३:८)

100

मत्ती २४:१२, …. ….. हुनाले धेरैको प्रेम सेलाएर जानेछ।

दुष्टता बढेको

100

आदम र हव्वाले पाप गरेपछि परमेश्वरले उनीहरूलाई के बनाएर लगाउन  दिनुभयो?

छालाको लगाउने पोशाक (उत्पत्ति 3:21)

100

मत्ती ७:२० अनुसार अगमवक्ताहरूलाई कसरी चिनिन्छ?

तिनीहरूका फलबाट

200

आफ्नो पुस्तामा नोआ कस्तो मानिस थिए?

धर्मी र निर्दोष (उत्पत्ति ६ः९)

200

धन्य आत्मामा दिन हुनेहरू किनभने ………. यस्तैहरूको हो।

स्वर्गको राज्य  (मत्ती ५:३)

200

मत्ती १२ : ५० अनुसार, किनभने जसले……………त्यही नै मेरो भाइ र मेरी बहिनी र मेरी आमा हुन्।

स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालना गर्छ

200

अब्राहाम र साराको पूरानो नाम के- के थियो? 

अब्राम र साराई (उत्पत्ति १७ः ५; १५)

200

तिनीहरूसँग नडराओ जसले ...... मार्छन् तर ......मार्न सक्दैनन् बरू आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ।

शरीरलाई ; आत्मालाई (मत्ती १०:२८)

300

येशू जन्मनुहुँदा यहूदीहरूको राजा को थियो? 

हेरोद (मत्ती 2:1)

300

धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले………. देख्नेछन्।

परमेश्वरलाई  (मत्ती ५:८)

300

मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरुन् भन्ने तिमीहरु चाहन्छौ तिमीहरुले पनि तिनीहरुसँग त्यस्तै व्यवहार गर किनभने यही नै व्यवस्था र अगमवक्ताको शिक्षाको सारांश हो। यो पद बाइबलको कुन ठाउँमा पाइन्छ? जसलाई सुनौलो नियम पनि भनिन्छ।

मत्ती ७ :१२

300

मत्ती २४: ३६ अनुसार, अन्त्यका दिन कहिले हुन्छ भन्नेबारे को बाहेक अरु कसैले जान्दैन भनिएको छ?

पिता बाहेक

300

येशूले भन्नुभयो“तिमीहरू दुई मालिकलाई सेवा गर्न सक्दैनौ” – ती दुई मालिकहरू के के हुन्?  

परमेश्वर र धन (मत्ती 6:24)

400

मत्तीलाई येशूले कहाँ भेट्नुभयो?

कर उठाउने अड्डामा (मत्ती 9:9)

400

मत्ती ६:३३ पदमा के लेखिएको छ?

तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछ।

400

" तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्‍वरले त्‍यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्‍यसरी नै धेरै जना मानिसहरू बाँचिरहून्‌।" ( उत्पत्ति ५०ः२०) 

यो कसले कसलाई कुन सन्दर्भमा भनिएको हो?

यो योसेफले आफ्ना दाजूभाइहरुलाई याकुबको मृत्युपछि सान्त्वना दिने क्रममा भनेका हुन्।

400

येशु पक्राउ पर्न भन्दा अघि कुन बगैंचामा प्रार्थनाको निम्ति जानुभयो।

गेतसमनी (मत्ती 26:36)

400

इस्राएलको अर्थ के हो?

उनी परमेश्वरसँग लडन्त गर्छन्  (उत्पत्ति ३२ः२८)

500

क्रुसमा झुण्डीरहनु भएको येशूको क्रुसलाई बोक्न कसले सहायता गरे? 

कुरेनी सिमोनले (मत्ती 27:32)

500

मत्ती २८: १८ - २० पदमा के लेखिएको छ?  (जसलाई  हामी माहान आदेश पनि भन्ने गर्छौँ)

तब येशू तिनीहरूकहाँ आएर भन्‍नुभयो, "स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ। यसकारण जाओ र सबै देशका जातिहरुलाई चेला बनाओ। पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरुलाई बप्तिष्मा देओ। मैले तिमीहरुलाई आज्ञा गरेका सबै कुरा पालना गर्न तिनीहरुलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।"

500

उत्पत्ति ३ः १५ मा के लेखिएको छ?

"तेरो र स्‍त्रीको बीचमा,  र तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्‍च्‍याउनेछ, र तैंले त्‍यसको कुर्कुच्‍चो डस्‍नेछस्‌।”

500

येशू पानीमाथि हिँडिरहनुभएको देखेर चेलाहरूमध्ये कुन चाहिँले मलाई तपाईं कहाँ पानीमाथि आउन आज्ञा दिनुहोस् भने?

पत्रुस  (मत्ती 26:25)

500

उत्त्पत्ति ४९ः१० अनुसार कसको हातबाट राजदण्ड हट्नेछैन?

यहुदाको

M
e
n
u